वायु प्रदूषणले धूमपान गरेभन्दा बढी असर

 Krishna Shrivastav

वीरगन्ज । दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो ।जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्डभन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन । ०७३ मा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतबाट फर्किनेमा कोरोना

 Krishna Shrivastav

वीरगन्ज । बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ । नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ । भारतबाट करिब १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ । खतीको सिजन शुरू हुन थालेकाले भारतमा मौसमी कामका

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सुवेदी निर्वाचित

 Krishna Shrivastav

वीरगन्ज । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् ।सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (खुल्ला)मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् ।सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन, कहिले खुल्छ ?

 Krishna Shrivastav

वीरगन्ज । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।


नेपोलियन बोनापार्टका १० प्रेरणादायी भनाईहरू

 Krishna Shrivastav

वीरगन्ज । १५ अगस्ट १७६९ मा जन्मेका नेपोलियन बोनापार्ट पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाएका एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता हुन् । उनको मृत्यु ५१ वर्षको उमेरमा (५ मे १८२१) भएको थियो । जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन् । उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेश गरिएका छन् । उनका केही १० प्रेरणादायी भनाईहरू यस प्रकार छन् । १. तिमी मलाई

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी

 Krishna Shrivastav

वीरगन्ज । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए । कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शुक्रवार – २७ चैत, २०७७ – को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्वोच्चको फैसलाको साइड इफेक्ट : चार मन्त्रीको सांसद पदसमेत गुम्यो, अब के हुने?

 Krishna Shrivastav

वीरगंज | सर्वोच्च अदालतले नामको मुद्दामा पार्टी एकता नै खारेज गर्ने फैसला सुनाएपछि त्यसको साइड इफेक्ट वर्तमान मन्त्रिपरिषद्‍मा पनि परेको छ। चार जनाको छँदाखाँदाको मन्त्री पदमात्र होइन, सांसद पदसमेत गुमेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा चार जना सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहको पद रिक्त भएको औपचारिक जानकारी गराइयो। अब प्रतिनिधि सभामा माओवादीका ५३ सांसद रहेनन्। ५३ मा चार घटाएर ४९ सांसदमात्र रह्यो। यस्तो किन भयो त? नेपालमा २०४६ सालको जनआन्दोलनपछि संसदीय व्यवस्थामा दल बदल्ने विकृति भित्रिएको थियो। त्यसैलाई सम्बोधन गर्न संविधानमै व्यवस्था गर्ने भन्दै

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदायद्धारा दलित अधिकारको लागि गाउँपालिकामा ज्ञापन पत्र। 

 Krishna Shrivastav

सखुवाप्रसौनी, पर्सा। सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदाय द्धारा दलित अधिकारको लागि गाउँपालिकामा ज्ञापन पत्र दिएको छ्न। दलित अधिकारको लागि दलित अधिकार दबाब समुहको अगुवाईमा ज्ञापन पत्रका दिएको छ।   सखुवाप्रसौनी गाउँपालिकाले अहिलेसम्म दलित समुदायको लागि केहि खासै कार्य गरेको छैन। यस गाउँपालिकामा रहेकोे दलित समुदाय स्थानीय सरकार , जनप्रतिनिधिगरु बाट नै पीडित रहेकोे छ्न दलित अधिकार दबाब समुह वडा-४ को संयोजक नागेन्द्र पासवानले बताए ।   दलित मैत्री बजेट निर्माण , दलित समुदाय बाट संकलन गरिएको ७००/८०० रकम फिर्ता गर, दलित मैत्री गाउँपालिका निर्माण , सामाजिक न्याय कायम गर, गैर सिलिन्डर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साको पालिकामा कमिसनको चल्खेल,जनता मारमा

 Krishna Shrivastav

वीरगन्ज । कमिसन नआउने भए पछि पर्सा पालिकाका पदअधिकारीहरुले सङ्घ र प्रदेशको बजेट नै खर्च गरेका छैन्न । पर्साका पालिकाहरूले सङ्घको बजेट ५६ प्रतिशत र प्रदेशको बजेट २० प्रतिशत मात्र खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको तथ्याङ्क अनुसार चालू आवको साउनदेखि फागुनसम्म पर्साका वीरगन्ज महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिकाहरूको लागि सङ्घ सरकारबाट रु ४ अर्ब ८६ करोड १८ लाख २९ हजार बजेट छुट्याइएकोमा फागुनसम्म ५६.३२ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ८४ लाख ४६ हजार मात्र खर्च भए अनुसार निकास गरिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई सात वर्ष जेल

 Krishna Shrivastav

बागलुङ । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ ।जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो । कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज बिहिवार – २६ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा प्रेस चौतारीबाट अनुप तिवारी विजयी

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको जिल्ला अध्यक्ष पदमा अनुप तिवारी विजयी भएका छ्न । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना बुधबार साझ ६ बजेदेखि शुरु भएको थियो । बिहान ९ बजेदेखि वीरगन्जमा मतदान सुरु भएको थियो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको थियो । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन भएको छ । वीरगन्जमा निर्वाचनमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा राति 11:30 बजे सम्म -अनुप तिवारी ५४ रितेश त्रिपाठी ४५

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना भाइरहेको छ । वीरगन्जमा राति 11:30 बजे सम्मको मतपरिणाम येस्तो आएको छ। पत्रकार महासंघ पर्साको १०० मतपत्र गन्दा अध्यक्षमा अनुप तिवारी ५४ रितेश त्रिपाठी ४५ उपाध्यक्ष युवराज खडका ४७ राघव साह ४० शेखर छतकुली १० उपाध्यक्ष समावेशी निलिमा पौडेल ३३ सुष्मा शर्मा ६६ सचिव क्रान्ती साह ३७ भुषण यादव ६१ सह सचिव समावेशी जियालाल साह ५८ मनोज कुमार पटेल ३५ सुरेश विडारी ५ सह सचिव खुला अमित कुमार ३९ जितेन्द्र साह ५६ कोषाध्यक्ष निरज पिठाकोटे ४० सन्जीव मिश्र ५९


रौतहट शाखाबाट अध्यक्ष पदमा प्रेमचन्द्र झा निर्वाचित

 Krishna Shrivastav

रौतहट | नेपाल पत्रकार महासंघ रौतहट शाखाको सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा प्रेमचन्द्र झा निर्वाचित हुनु भएको छ ।अध्यक्ष पदमा २० मत प्राप्त गरेर झा निर्वाचित भएको हो । उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर झा, सचिवमा मदन ठाकुर (धनन्जय), सह सचिवमा संजय सहनी, कोषाध्यक्षमा धर्मेन्द्र साह, महिला सदस्यमा विणा राउत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिए । यसैगरी खुला सह सचिवमा दिपेश पौडेल, खुला सदस्यमा रामपुकार राउत र राकेश यादव, मधेशी सदस्यमा नन्दभुषण श्रीवास्तव, जनजातीमा प्रकाश श्रेष्ठ, अपाँग उमेश यादव, दलितमा रामप्रवेश वैठा यस अघि निर्विरोध

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा साझ ८ बजे सम्म -अनुप तिवारी २६ रितेश त्रिपाठी १३

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना भाइरहेको छ । वीरगन्जमा साझ ८ बजे सम्मको मतपरिणाम येस्तो आएको छ। पर्सा ४० मा अध्यक्ष अनुप तिवारी २६ रितेश त्रिपाठी १३ उपाध्यक्ष युवराज खडका २१ राघव साह ११ शेखर छतकुली ६ उपाध्यक्ष समावेशी निलिमा पौडेल ११ सुष्मा शर्मा २९ सचिव क्रान्ती साह १० भुषण यादव २९ सह सचिव समावेशी जियालाल साह २७ मनोज कुमार पटेल ११ सुरेश विडारी १ सह सचिव खुला अमित कुमार ११ जितेन्द्र साह २७ कोषाध्यक्ष निरज पिठाकोटे १७ सन्जीव मिश्र २३


नेपालका जेलमा १४ सय महिला कैदीबन्दी

 Krishna Shrivastav

बीरगन्ज । नेपालका विभिन्न जिल्लाका जेलहरुमा एक हजार तीनसय ७७ जना महिला कैदीबन्दी रहेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार फागुन महिनसम्म विभिन्न जिल्लाका जेलहरुमा आठसय १० जना महिला कैदी र पाँचसय ६७ जना महिला थुनुवा छन्। देशभरि कूल २४ हजार आठसय ८७ जना कैदीबन्दी छन्। यीमध्ये १३ हजार नौसय १० जना कैदी र १० हजार नौसय ७७ जना थुनुवा रहेका छन्।


समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न