गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

 Krishna Shrivastav

बिरगंज । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो ।उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई सो जरिवाना र कैदको व्यवस्था गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विद्यमान खाद्य ऐन २०२३ लाई परिमार्जन गरेर समसामयिक बनाएको छ । फितलो कानूनको फाइदा उठाउँदै व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने दुषित

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एक दशकमा २२ लाख रोजगारी

 Krishna Shrivastav

बिरगंज । निजी क्षेत्रले एक दशकमा २२ लाख नयाँ रोजगारीसहित १ खर्ब ८ अर्ब डलर लगानी गर्ने जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा नेतृत्वको कार्यसमिति आइसकेपछि भिजन पेपर तयार गरेर यस्तो प्रतिवद्धता सार्वजनिक गरेको हो । शनिबार सार्वजनिक ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को भिजन पेपरमा एक दशकमा नेपालको आर्थिक अवस्था, व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, उद्यम व्यवसाय, विद्युत् उत्पादन र निर्यात, कृषिको व्यवसायीकरण, पूर्वाधारमा लगानीलगायत कोभिड–१९ को प्रभाव न्यूनीकरणका आधारहरु तय गर्ने उल्लेख छन् । महासंघको ५५औं वार्षिक साधारण सभामार्फत एक सय वटा योजनासहितको भिजन पेपर सार्वजनिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति

 Krishna Shrivastav

बिरगंज । कोरोना महामारीका बेला गत जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यान्वयनप्रति प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले चासो देखाएको छ ।चालू आर्थिक वर्षमा बजेटमार्फत ल्याइएका कार्यक्रमको कार्यान्वयनको अवस्था बुझ्न समितिले अर्थमन्त्री विष्णु पौडेलसहित विकासे अड्डाका उच्च अधिकारीहरूलाई बोलाएर यसै सातादेखि छलफल गर्न थालेको छ । बजेटमा नपरेका कतिपय कार्यक्रमलाई राजनीतिक प्रभावका आधारमा आर्थिक वर्षको बीचैमा आफूखुशी रकमान्तर गर्ने विगत आवदेखिको परिपाटी यसपालि पनि कायम रहेको छ । त्यसको उदाहारण हो, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गृहजिल्ला गुल्मीमा बजेटमा नपरेको सडक कार्यक्रमलाई आर्थिक वर्षको बीचैमा बजेट विनियोजन गरिनु । खर्ज्याङ–दरबार–घुम्ती–गौंडाकोट–भुंजुुग–मजुवा–शान्तिपुर सडकलाई रणनीतिक सडकमा स्तरोन्नति गर्दै

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज – २९ चैत्र २०७७ आइतवार को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउनसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । काम बिगार्नेको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हिन्दु स्वंयसेवक संघद्धारा वीरगन्जमा हिन्दु नवबर्ष धुमधामका साथ मनाए

 Krishna Shrivastav

बिरगंज ।हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नवबर्ष ५१२३ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध्यसर संघचालक परमपुजनीय डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती धुमधामका साथ मनाएको छ ।शनिबार वीरगन्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथसंचालन (मार्चपास) निकालेर हिन्दु नवबर्ष तथा संघका संस्थापक परमपुजनीय डा. हेडगेवारको जन्मजयन्ती धुमधामको साथ मनाईएको हो ।सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु स्वायंसेवक संघका राष्ट्रिय संघचालक हेम शर्माले विश्वमा हिन्दु संस्कृति जिवित रहेन भने यसको परिमाण नराम्रो हुने संकेत गर्नुभयो । उनले भने, हिन्दु संस्कृति जिवित रहेन भने, गैर हिन्दु सामुदायले काफिर र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चित्रान्स युवा समितिद्वारा महेश दासलाइ सम्मान

 Krishna Shrivastav

बिरगंज  । चित्रान्स युवा समितिको आयोजनामा श्री चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष एवम् नेपाल कायस्थ महासंघका वरिष्ठ उपाध्यक्ष, नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष महेश दास महामहिम राष्ट्रपति विधादेवी भण्डारीबाट प्रवल जन सेवा श्री ( चतुर्थ ) मानपदवीले विभुषित हुनु भएकोमा श्री चित्रगुप्त समिति, श्री चित्रांश युवा समिति र मिशन २ करोड कायस्थद्वारा श्री चित्रगुप्त मन्दिर बिरगंजमा सन्ध्या आरती सहित महेश दासलाइ फुलमाला, खादा र पाग (टोपी) लगाइ सम्मान एवं शुभकामना गरिएको छ साथै सबैमा पुजा आरतिको प्रसाद बितरण गरियो । कार्यक्रम चित्रान्स युवा समितिका संयोजक, मिशन २ करोड चित्रान्स समितीका जिल्ला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिरगंज पब्लिक कलेजको आयोजना shape your professional career in BBA / BIM को सात दिने प्रशिक्षण कार्यक्रमको समापन

 Krishna Shrivastav

बिरगंज  । बिरगंज पब्लिक कलेजले आफ्नो विद्यार्थीको लागि व्यवसायिक कैरियर कसरी सफल बनाउन सक्छ र भबिस्यमा यश कलेजबाट पढेर बैकमा नोकरी गर्ने जुन सोच छ , त्यो भन्दा फरक पढेर बैंकमा , उद्योग र व्यवसायीहरुमा मात्र नोकरी नगरी आफ्नो सीप अनुसार साना उद्योग र व्यवसाय गर्न अभिप्रेरित गर्ने उदेश्यले बिबिए र बिआईएम का विद्यार्थीहरुलाई ७ दिने ” shape your professional career in BBA / BIM प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।७ दिने प्रशिक्षणको आज समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । ७ दिने प्रशिक्षण कार्यक्रममा soft skills ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

२ महिने व्युटिसियन तालिमको उदघाटन

 Krishna Shrivastav

बिरगंज ।प्रदेश न.२ का माननीय अन्जु यादवको संसदीय कोषबाट सन्चालित २ महिने ब्युटिसियन सम्बन्धि तालिमको आज एक समारोह बीच बिरगंज महानगर पालिका वडा न.१६ मा शनिबार प्रमुख अतिथि प्रदेश सान्सद माननीय अन्जु यादबले उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै सान्सद यादबले यश २ महिने ब्युटिसियन तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै आर्थिक , सामाजिक र दैनिक जिवनमा सकारात्मक परिवर्तन आउने र आफ्नो खुट्टामा आफै उभिन सक्ने समेत बताए । ब्युटिसियन तालिम जसपाका केन्द्रिय सदस्य एवंम महिला नेत्री मुन्नी श्रीवास्तवको सक्रियतामा सन्चालित कार्यक्रममा बिशिस्ट अतिथिमा जसपा नेपालका केन्द्रिय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठोरीमा भिष्ण आगलागी ६ घर खरानी , एक किशोरी घाइते

 Krishna Shrivastav

बीरगन्ज | पर्साको ठोली गाउँपालिकामा भिष्ण आगलागी भएको छ । आगलागीबाट ६ घर जलेर खरानी भएको छ । आगलागीमा परी एक किशोरी घाइते भएकी छन् । ठोरी गाउँपालिका–२ स्थित इच्छानगरका पहलमान प्रजा, कृष्णबहादुर नगरकोटी र रञ्जित नगरकोटीको घर तथा गोठ जलेर नष्ट भएको स्थानीय शिक्षक लक्ष्मण बखतीले जानकारी दिए । आगलागीमा परी १५ वर्षीया शर्मिला नगरकोटी घाइते भएको बखतीले बताए । घरमा आगलागी हुँदा घरभित्र रहेकी ७२ वर्षीया हजुरआमाको उद्धार गर्ने क्रममा शर्मिला समान्य घाइते भएकी हुन् । घर नजिकै रहेको खेतबारीबाट सल्केको आगोले तीन घर र तीन गोठ जलेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अवैध रुपमा भारततर्फ लैजान लागिएको मदिरा बरामद

 Krishna Shrivastav

जनकपुरधाम | महोत्तरीमा नेपालबाट भारततर्फ अवैध रुपमा पैठारी गर्न लागेको मदिरा प्रहरीले बरामद गरेको छ।जिल्लाको जलेश्वठर नगरपालिका वडा नं. ३ स्थित नेपालबाट भारततर्फ मदिरा निकासी पैठारी गर्न लागेको गोप्य सूचनाको आधारमा ठुलो मात्रामा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए। प्रहरी निरीक्षक मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले नेपाल–भारतको दशगजा क्षेत्रबाट मदिरा बरामद गरेको हो। मदिरा पैठारी गर्नेहरु फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बरामद गरेको मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने जनाइएको छ। यस्तै जलेश्विर नगरपालिका वडा नं.

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आत्महत्या, जबर्जस्ती करणीलगायतका मुलुकमा प्रतिदिन झण्डै ११० वटा घटना

 Krishna Shrivastav

बीरगन्ज। मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ ।चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उहाँका अनुसार तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राष्ट्रीय युवा संघ नेपालपर्साको अगुवा कार्यकर्ता भेला वीरगन्जमा सम्पन्न।

 Krishna Shrivastav

बीरगन्ज।कृष्णा कुशवाहा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रीय यूवा संघ नेपालपर्साको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जिल्लाको आगामी रणनिती तय गर्नका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको हो । राष्ट्रिय युवा संघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पर्सा जिल्लाको महानगरपालिका, नगरपालिका र गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपालको कमिटी गठन गर्ने भन्ने राष्ट्रिय युवा संघ नेपालको सचिवालय सदस्य एवम पर्सा जिल्ला अध्यक्ष महम्मद निजमुदिन (निजाम)ले बताए। प्रत्येक गाउँपालिकामा ५१ सदस्यीय, वडामा २१ सदस्यिय कमिटी गठन गर्ने र प्रत्येक गाउँपालिकाबाट ५ जना जिल्ला सदस्य लागि चुनिने भने निर्णय गरियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेशनल ईन्फोटेक कलेजद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन।

 Krishna Shrivastav

वीरगञ्ज ।वीरगञ्जमा रगतको अभाव र यसलाई मध्यनजर गर्दै रक्त सञ्चार केन्द्रले रक्तदानका लागि गरेको आव्हानलाई ध्यानमा राखी वीरगञ्जस्थित नेशनल ईन्फोटेक कलेजले रक्तदान कार्यक्रमको सम्पन भएको छ । नेशनल ईन्फोटेक कलेजको प्रांगणमा भएको रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी लगायत १८६ जनाले रक्तदान गरेका छन् । रक्तदाता मध्ये १७ जना महिला रहेका छन् । कलेजका निर्देशक मनिष सिंहले रक्तदान गरि कार्यक्रमको शुरुवात गरेका थिए ।     रक्तदान कार्यक्रममा सुधीर पटेल, भैया राम पटेल,काजल सिंह, सोमी पटेल, प्रविन सिंह, रोहित यादव, अभिनाश कुमार मिश्रा,हाकिम अंसारी, निरज रौनियार, आर्य तिवरिलगायतले रक्तदान गरेका छन् ।


आइपीएलको उद्घाटन खेलमा बैंगलोर विजयी

 Krishna Shrivastav

वीरगंज | १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।शुक्रबार राति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो ।बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन । त्यस्तै

Breaking News, खेलकुद, देश, मुख्य समाचार, विदेश, विश्व, समाचार  संग सबंधीत छ |

कोरोना रोकथाममा झनै बेवास्ता

 Krishna Shrivastav

वीरगंज । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि कोरोना खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाएर यथाशक्य चाँडै उपलब्धता सुनिश्चित गराउनसमेत निर्देशन दिएको छ । सरुवा रोग र सामान्य रोगका बिरामीका लागि सेवा प्रदान गर्न छुट्टाछुट्टै एम्बुलेन्स समूह विभाजन गरी एकीकृत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको संसदीय समितिले निष्कर्ष निकालेको छ । कोरोना परीक्षण अपेक्षित

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ४४ हजार संक्रमित

 Krishna Shrivastav

भारत | भारतमा थप ‍१ लाख ४४ हजार ८२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (शुक्रबार) चैत्र २७ मा भारतमा दोस्रो धेरै १ लाख ३१ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ३७६ छ ।

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

शनिबार भगवान शनिको पूजामा अपनाउनोस् यस्तो विधि, पक्का मिल्छ पुण्य

 Krishna Shrivastav

वीरगंज | शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पूजापाठ बढी गरीन्छ । बिहान सबेरै उठेर पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ । – शनिबार पारेर फलामका सामग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ । – हरेक शनिबार शनिको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज शनिवार- २८ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न