• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोवरगाढामा हेलिकप्टरद्वारा मतपेटिका लगिने

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७९, शनिबार १३:१७
  • १६९७

    वीरगंज । भौगोलिक रूपमा सप्तकोसी नदीले चारैतिरबाट घेरिएको गोवरगाढा मतदानस्थलमा मङ्सिर – ४ मा हुन गइरहेको निर्वाचनको लागि मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु हेलिकप्टरबाट लगिने तय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । योसँगै गोवरगाढा बस्तीको खुला चौरमा त्रिपाल लगाई मतदानस्थल बनाएर मङ्सिर – ४ को दिन मतदान गराउने जिल्लामा निर्वाचन विशेष सुरक्षा योजना अनुसार सर्वपक्षीय सहमतिमा ठाउँ व्यवस्थापन भइसकेको सप्तरीको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जनाउनुभयो । मतदानस्थल राख्दै आएको विद्यालय गत असारको बाढीले बगाएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सुरक्षा संयन्त्र सहितका टोलीले गोवरगाढा टापुको स्थलगत अवलोकन पश्चात् यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी गराउनुभयो ।

    गोवरगाढाको शारदा आधारभूत विद्यालय बादीले बगाएसँगै हरेक चुनावमा राख्दैआएको मतदान स्थल पनि सप्तकोसी नदिले बगाएकोले मतदानस्थल कहाँ राख्ने भनेर समस्याको विषय बनेको थियो । स्थानीय सरकार तथा जिल्लास्थितका सुरक्षा संयन्त्रको निर्क्योलले विकल्पमा मतदानस्थल तय भएसँगै यो समस्याको समाधान भएको छ । उपरान्त निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग नगरले गर्न तयार रहेको हनुमाननगर कंकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले भन्नुभयो । भौगोलिक तवरमा पनि आइसोलेट अवस्थामै बुझ्नुपर्ने गोवरगाढा टापुमा निर्वाचन गराउन आफैँमा सुरक्षा चुनौती मानिन्छ । यसर्थ अन्यत्रभन्दा गोबरगाढा मतदान केन्द्रको लागि चाहिने आवश्यक सुरक्षा व्यवस्था तथा थप जनशक्ति परिचालन गरिने सशस्त्र प्रहरी बल गण – ६ का प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताउनुभएको छ ।

    वैकल्पिक मतदान स्थलको टुङ्गो लागेसँगै आफूहरू भोट कहाँ गएर खसाल्ने गोवरगाढा बस्तीका आठ सय मतदातामा रहेको अन्यौलताको अन्त्य भएको वडा अध्यक्ष कुशेश्वर यादवले भन्नुभयो । हनुमाननगर कंकालिनी नगरपालिका भित्रको –१४ वटा वडाको करिब एक दर्जन बढी मतदान स्थल अतिसंवेदनशील छन् भने भारतीय सीमावर्ती क्षेत्रको दशगज्जामै अवस्थित गोवरगाढा मतदान स्थल असुरक्षित समेत मानिँदै आएको सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत धनेन्द्र अधिकारीले भन्नुभयो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने एउटा गाउँ गोबरगाढा जसलाई नेपालको टापुको रूपमा चिनिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑