पर्सा । चाडपर्व संगसगै बाम बठबंधनका क्षेत्र नं. ०१ का उम्मेदबार लक्ष्मणलाल कर्णले भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्रता दिनु भएको छ ।
आज ब्रम्हचौक एरीयामा स्थानिय बासी संगको भेटघाटबाट आफु निकै उत्साहित भएको नेता कर्णको प्रतिक्रिया रहेको छ । सो क्षेत्रका शुभचिन्तक तथा मतदाताहरुले वहाँलाई स्वागत गर्दे मतदान गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन् ।
भेटघाट कार्यक्रममा नेता नेजामुडिन सम्मानि लगायत लोसपाको कार्यकताहरुको समभागीता रहेको थियो । नेता सम्मानिले आज सुयृग्रहण गरेकोले सेयुक्त कार्यक्रम स्थगित गरिएको तर सोहि कार्यक्रम भोली ०९ गते छपकैयामा आयोजना गरिएको पनि जानकारी दिनु भएको छ ।