वीरगन्ज । वीरगञ्ज-१७ अलैं चौकिको मिलो मतोमा तस्करी भइरहेको पर्माण नै भेटेको छ । वडा प्रहरी कार्यालय श्रीपुरको मातहत रहेको अलौं चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठिनै बयापक रुपमा तस्करीमा लिप्त भएको पाइएको छ । चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठिको निर्देशनमै बयापक रूपमा तसकरि भइरहेको श्रोतले जनाएको छ ।
चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठिले धेरैजसो तस्कर हरु सङग महिनाको रुपमै पैसा उठाउने गरेको पाइएको छ। जस्मा रक्सोल बाट मछरि ढुवानी गर्ने , हाड्वेयार तस्करी गर्ने हरुसङग लगायतका तस्कर बाट महिना कैरुपमा नजराना उठाउने गरेको श्रोतले जनाएको छ ।
चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठिलाइ कच्चा रकसि नेपालमा उत्पादन गरि भारतको बिहारमालेजाने गरेको क्रममा जानकारी दिदा पनि पक्राउ गरेका थिएन्न । पछि छानबिन गर्दा नाम गोप्य राख्ने सर्तमा त्यो तस्करहरुले पनि महिना कै रुप मा नजराना दिएको कुरा बताए ।
वीरगञ्ज-१७ अलैं मा संचालित मदिरा पसल हरुबाट पनि नजराना उठाएको गोप्य श्रोतले जनाएको छ । अलैं चौकिबाट खटेका प्रहरीले खुलियाम रूपमा पैसा असुली गरिरहेका छ्न । साना तस्कर सङग सधै आउदा जादा पैसालिने गरेको पाइएको छ । भने स्पष्ट रूपमा भिडियो तथा फोटो बाट प्रष्ट हुन्छ ।
चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठिकै निर्देशनमा बयापक रूपमा महिना उठाउनु , तस्करीमा संलग्न हुनु प्रहरी निकाय निरीह भएको प्रमाण पनि हो । अतह सरकारको मुलाजिम भएर प्रहरी निकाय लाई बदनाम गर्नेसेलिमा कार्यरत कर्मचारी माथि माथिलो निकायको धयान पुगनु अतिनै आवस्यक देखिन छ ।अब मथिलो निकाय मौन भएपछि तेस्को पनि संगलगन्ता भएको आसंका पनि उबजिन थाल छ ।