• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा समाजिक अभियन्ता बन्ने होडबाजी

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार ११:४९
  • ३४८९

    वीरगंज । नेपालमा समाजिक अभियान्ता बन्ने होडबाजी छ । नेपालको सातवटै प्रदेशमा समाजिक अभियान्ता बनेर हिड्नेहरुको कमी देखिदैन । हरेक ठाउँमा समस्याहरु आइरहन्छ र ती समस्यालाइ्र्र हटाउन समाजिक अभियान्ताहरु मीलेर पदवालीहरुको ध्यान आकर्षण गराउने काम गर्दछ्न । हुन त समाजिक अभियान्ता बन्न सजिलो छैन । आपmनो समयको लगानी गर्नुपर्छ बिना आमदानीको र बिना स्वार्थको ।

    सच्चा अभियान्ताले आफ्नो निजि इच्छा,आकान्छा र चाहानालाई प्राथमिकताबाट निकालेर अरुको सेवामा समर्पित हुने प्रण गरेको हुन्छ । त्यसैले आफनो असल कर्मद्धारा समाजको उत्प्रेरणा बनेर नागरीकलाई सकरात्मक सन्देश प्रवाह गर्नु साँच्चैको अभियान्ता बन्नु हो । तर अहिले समाजिक अभियान्ता बन्न निकै सजिलो छ । अहिले नेपाली समाजमा अभियान्ताको परिभाषा नै बदलिएको छ । निस्वार्थ भावले कर्म गरेर समाजको उत्प्रेरक बन्नु अभियान्ता होइन ।

    समाजिक अभियान्ताको पेशा आम्दानीको लागी रोज्ने गरीन्छ । बाटोमा उतरेर भिड कठा गरी प्रर्दशन गर्न सकियो भने समाजिक अभियान्ताको रुपमा चिनिन थालिन्छ । अनी यस प्रर्दशन बापत केहि खर्च पनि दिने चलन रहेको छ । भतामा काम गर्दै आइरहेकाहरु पनि आफुलाई समाजिक अभियान्ताका रुपमा चिनाउने गर्दछन् । त्यसो त, समाजमा राम्रा काम गरेर साँच्चैको अभियान्ता बानेकाहरु पनि प्रशस्तै छन् । उनिहरु सबै प्रति उच्च सम्मान नै छ । तर अधिकांस भने र्चचामा आउनको लागी अभियान्ताको बर्को लगाएर दौडिरहेका छन् । समाजमा असल रुपमा अभियान्ताको काम गरीरहनेहरु संग आर्थिक आम्दानीको कमी जहिले नी देखिरहेको हुन्छ । हुन त समाजिक अभियान्ता आफनो सम्पुर्ण समय समाजमा नै खर्चीएका हुन्छन् ।

    उनीहरुको आम्दानीको पनी कुनै अर्को स्रोत हुदैन त्यसैले अहीले अभियान्ताहरु मथि ठुलो प्रश्न उठेको छ ( आर्थिक पारदर्शिता । समाजिक अभियान्ता रंजिता गुपता यस विषयमा भनछिन् ूसमाजकै विकासको लागी आएको फण्डमा भोलेन्टीयर खर्च दिएको हुन्छ त्यही नै आम्दानीको स्रोत हुन्छ । आफनो दैनिक खर्च यसमै टार्ने गर्छौ । अहिले बिहे भएको छैन र घरमा खर्च दिनुपर्ने अवस्था पनि छैन । समाजको विकास होस् भन्ने मानसिकताले यस क्षेत्रमा लागेका छौ । अर्को समाजिक अभियान्ता प्रिया सहि भनछिन् समाजमा काम गर्दा खुशी लाग्छ । आम्दानी खासै हुदैन तर समाजमा मानसम्मान निकै पाउने गर्दछ । आफनो उमेरका कती चेलीहरु अझै घरमा घरको काम मात्रै सिकेर बसिरहेका अवस्थामा छन् । आफुभने समाजको साथै आफनो पनि विकास सँगै गर्दै हिडिरहेको छु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑