वीरगंज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य १७० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ तोकिएको छ ।
यसैगरी लोकल गाँजरको १२०, मूला रातोको ५०, मकै बोडीको ७०, लौकाको ५०, चिचिण्डोको ४०, तोरीको सागको ६०, अनारको ३५० रुपैयाँ मूल्य रहेको छ ।
मूल्य विस्तृतमाः