• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्ण जिताउ अभियानमा नेपाली काँग्रेसबाट अनिल रुँगटा मैदानमा

  • वीरगंज संजाल
  • २० कार्तिक २०७९, आईतवार २२:२६
  • २५९३

    वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा योपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ ।

    यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लाल कर्णको लागि नेपाली काँग्रेसबाट सभासद रहेका अनिल रुँगटा समेत मैदानमा उत्रिएका छन ।

    सँबिधान सभा सदस्य एवम् काँग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका रुँगटाले आईतबार कर्णको रात्रि सभालाई सम्बोधन गरेका छन ।वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी टोलमा आयोजना गरिएको रात्रि सभालाई काँग्रेसका रुँगटाले सम्बोधन गरेका थिए ।

    सो क्रममा पर्सा क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्ण नै भएकोले सबै काँग्रेसका कार्यकर्ताहरुलाई बिचलित नभई कर्णको चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गरेका थिए ।

    उनले सँबिधान र देशको रक्षाको लागि काँग्रेस सधै अघि रहेको र क्षेत्र नम्बर १ मा लोसपाका नेता कर्णलाई सबै काँग्रेसी नेताहरुले सहयोग गरि मतदान गर्नुपर्नेमा जोड दिए ।

    नागरिकता बिधेयक समेत पास गराउनको लागि पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन बनेकोले कर्णलाई मत दिएर गठबन्धनको पक्षमा भारी बहुमत जुटाउन रुँगटाको आग्रह थियो ।

    कार्यक्रमा प्रदेशसभा सदस्य १ “ख” का काङ्ग्रेस का उम्मेदवार रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेस का समानुपातिक उम्मेदवार अनिल रुङ्टा लगायत गठबन्धन का नेता महिला युवा कार्यकर्ताहरुको बक्लो सहभागिता रहेको थियो ।

    अहिलेको अवस्था हेरेदा विपक्षीलाई धक्का लगेको छ । अबको आउने सैलाब बाम लोकतान्त्रिक गठबन्धनको हुनेछ । यो सेलाबमा र आन्धिमा प्रदिप यादवको छाटा कता गराउछ र माछा कता जानछ थाहा हुँदै न । सबै सथिहरु एक जुट भएर लाग्न समेत आग्रह गरेका छ्न ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑