वीरगंज / आज आईतवारका दिन वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ। परिवर्त नेपाल फाउन्डेसन द्वारा वृक्षा रोपन कार्यक्रम सम्पन्न । वीरगंज महानगरपालिका वडा न १७ अलौं मा अवस्थित आई.सी.पी. रोडको डाईभर्सनमा वृक्षा रोपि कार्यक्रम सम्पन्न गरिएको छ। बृक्ष रोपन कार्यक्रम श्री द्वारदेवी मा. वि. अलौं का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
वीरगंज महानगरपालिका वडा न १७ अलौं का वडा अध्यक्ष सन्जु छेटकुलि , वीरगंज संजालका संचालक तथा नेपाल खेलकुद महासंघ वीरगंज महानगर सचीव कृष्ण श्रीवास्तव, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी उपरिक्षक दिलि राज साप्कोटा ,वडा प्रहरी कार्यालय श्रीपुरको मातहत रहेको अलौं चौकीका इन्चार्ज शत्यप्रकाश त्रिपाठि , सिमा सुरक्षा बल बि ओ पि अलौं बाट इकबहादुर चौलागाईं लगायत ,विद्यालयका शिक्षक शिक्षिका हरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा विभिन्न समाजसेवी युवाहरुको पनि उपस्थिति रहेको थियो साथै समाजवादी युवा संघको बरिष्ट उपाध्यक्ष र संस्थाका उपाध्यक्ष नेहा साह, सचिव बिशेष साह, कोषाध्यक्ष सुशील पटेल, स-सचिव संजीत बर्णवाल, संचालन प्रमुख अतुल पटेल, ब्यवस्थापन प्रमुख सोनू पटेल, प्रेस शल्लाहकार कृष्णा श्रीवास्तव, सदस्यमा कुसुम चौहान, नीतू यादव, बालेश्वर ज़ैसवाल, गोबिन्दा कुशवाहा, अनिरुध यादव, दीपेश यादव, ओम प्रकाश बर्णवाल, अनिकेत पटेल, श्याम प्रजापति, मुस्कान अग्रवाल, दीपनारायण कुम्हाल, अमित यादव, बिजय गुप्ता, अशोक यादव र राजन साहको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको सुजित बर्णवालले जानकारी गराए।कार्यक्रम परिवर्त नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवालकाे नेतित्वमा सम्पन्न भएकाे हो ।