वीरगंज । सन्नी कुमार दुबे ज्युको पुजनीय हजुर बुवा जंगी दुबेको असमहिक निधन प्रति हार्दिक श्रंद्धाजलि अर्पण गर्दछौ।
डेसिमल कलेजका अध्यक्ष सन्नी कुमार दुबे ज्युको पुजनीय हजुर बुवा जंगी दुबेको असमहिक निधन प्रति गहिरो शोक प्रकट साथै शोकाकुल परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरुन भन्ने कामना सहित हार्दिक श्रंद्धाजलि अर्पण गर्दछौ।
लक्ष्मण यादव डेसिमल कलेजका संयोजक बिहानी सत्र , अखिलेश पाण्डे डेसिमल कलेजका संयोजक सन्ध्याकालिन सत्र , तथा डेसिमल कलेज परिवार पानीटंकी बिरगंज।