आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना संक्रमणको तेस्रो लहरको जोखिमका कारण कर्मचारी विद्यार्थी तथा प्राध्यापकहरु नै संक्रमित भएपछि सबै परीक्षाहरु स्थगित गरिएको हो ।