वीरगन्ज । वीरगन्जको सुखाबन्द्रगाह नजिकबाट ठूलो परिमाण मा लागुओषध सहित ४ जना पक्राउ परेका छन ।
प्र.स.नि इन्द्र्भुषन मिश्रको नेतृत्वमा खटेको टोलि र जिल्ला प्रहरी कर्यालाय पर्सा बाट खटेको टोलिले संयुक्त रूपमा चेकजाँच गर्नेक्रममा ठूलो परिमाणमा लागुओषध सहित मिनिट्रक नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।
करिब साझ ७:३० बजेको क्रममा भैरहेको नियमित चेकजाँचको क्रममा पक्राउ परेको छ । पक्राउ पर्नेमा बा ३ ख ८८०८ नम्बरको मिनिट्रक र अर्को ना ५ ख ६८७७ नम्बरको गरि २ ओटा मिनिट्रक नियन्त्रणमालि जिल्ला प्रहरी कर्यालय पर्सामा पठाइएको जानकारी प्राप्त भएको छ ।
पक्राउ पर्नेमा गडिको चालक २ जना र सहच २ जना गरि ४ जना पक्राउ परेका छन । इसिपीको बाटो बाट जने क्रममा मिनिट्रक भित्र नुकाइछिपाइ रखेको ठूलो परिमाण लागुओषध पक्राउ परेको छ ।
के कति परिमाणमा पक्राउ परेको छ भने जानकारी आउन बकि रहेको छ ।