वीरगन्ज । सत्ता बाट हटेपनि नेकपा एमालेमा प्रवेश गर्ने क्रम रोकिएको छैन । आज शनिबार बीरगन्ज वडा न १ मा आयोजित एक कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका छन्।
सो कार्यक्रममा बीरेन्द्र कण्ठको नेतृत्व मा ८२ जना नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेकपा एमाले प्रवेश गर्ने सम्पूर्ण लाई निर्मला देवकोटा, प्रभु हजरा, विशम्भर शर्माले माला, खादा र अविर लगाएर स्वागत गर्नु भएको थियो ।