• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्य मन्त्री तामाङको सूचना आतंक: ५० औं वेपत्ता, सुरक्षित पुल नै ध्वस्त

  • वीरगंज संजाल
  • ३ असार २०७८, बिहीबार १२:२३
  • २३६५

    बिरगंज । समाचारको स्रोतका रुपमा सरकारी व्यक्ति तथा संस्थालाई लिने गरिन्छ । अझ सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा हालेका स्टाटसबाट समाचारहरु बन्ने गर्छन् ।तर सरकारका जिम्मेवार मन्त्री नै गलत सूचना दिन्छन् भने सर्वसाधारणमा भ्रम त हुने नै गर्छ । बुधबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले फेसबुकमा लेख्दै मेलम्ची बाढी पहिरोमा ५० औं जना बेपता भएको, धेरै पक्की पुलहरु बाढीले बगाएको लेख्नु भएको थियो ।

    धेरै सञ्चारमाध्यममा त्यसलाई आधार मान्दै मेलम्ची पहिरोमा ५० जना भन्दा बढी वेपत्ता भनेर समाचार समेत आएका थिए । त्यतिबेलासम्म हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मेलम्ची-इन्द्रावती नदि करिडोरमा के कति वेपत्ता र मृतक भन्ने थाहा हुन सकेको थिएन् ।प्रहरी चौकी, नेपाली सेना, सशस्त्रको क्याम्पमा समेत बाढीको प्रभाव थियो । राति घटना भएकाले बिहानै तथ्याकं आउने कुरा नै थिएन ।तर मन्त्री तामाङले यसरी फेसबुकमा लेख्नुभयो कि उहाँ बाढी जाँदै गर्दा बाढीमा परेर वेपत्ता भएकाहरुको संख्या गन्दै हुनुहुन्थ्यो । अझ ५० औं भनेको ५० भन्दा बढी जति पनि भन्ने बुभिन्छ ।

    यसलाई समेत ख्यालै नगरी मन्त्रीको यस्तो स्टाटसले सूचना त गलत थियो नै विपत्तमा परेकाका आफन्तहरुमा अझ त्रास फैलाएको थियो ।मोबाइलको नेटवर्क नहुनु र बती समेत नहुनुले सहजै आफन्तलाई सम्पर्क गर्ने अवस्था थिएन् । अझ मन्त्रीको गलत सूचनाको आतंकले सञ्चारमाध्यममा मुख्य समाचारहरु बनिरहेका थिए । यसले थप पीडितलाई पिडा पुर्याएको थियो ।साँझसम्म जिल्ला प्रशासनले जारी गरेको सूचनामा २० वेपत्ता र १ को मृत्यु भएको उल्लेख छ । मन्त्रीले भनेका ५० औं संख्या त्यहाँ उल्लेख छैन् ।

    होला खोजतलासका क्रममा वेपत्ताको संख्या बढ्न सक्ला तर त्यो संख्या एकिन नै नभई मन्त्रीले नै ५० औं वेपत्ता भन्नुलाई के भन्ने ?अर्कोतर्फ सञ्चारमाध्यममा ७ जनाको मृत्युको खबरले व्यापक स्थान पाएको थियो । एक जना सिन्धुपाल्चोकमा कार्यरत सरकारी अधिकारीले किन यस्ता समाचार आउँछन् भन्दै प्रश्न गरेका थिए ।उनले भने, `म सूचना संकलनमा बिहानदेखि छु, मलाइ थाहा नभएको सूचना पत्रकारले कसरी पाउँछन् ? अर्को तर्फ शव नभेटिउन्जेल हामीले कसैलाई मृतक भन्न मिल्दैन भोलि वेपत्ता मान्छे कतैबाट आए के गर्ने`।

    यता मन्त्री तामाङले वेपत्ताको संख्या मात्रै बढाउनु भएन । भौतिक संरचना ध्वस्तमा पनि त्यतिकै बढावा दिएर लेख्नुभयो । सरकारको आफ्नै सूचना संयन्त्र छ । अझ मन्त्री तामाङ त्यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत भएकाले उहाँको आफ्नै सूचना संयन्त्रसमेत छ ।

    तर त्यसको कुनै पर्वाह नै नगरी मन्त्री तामाङले बाहुनेपाटीको पुल बाढीले बगाएको उल्लेख गर्नुभको छ । जहाँकी बाहुने पार्टीको पुलबाट आवतजावत भइरहेको छ । उक्त पुलमा बाढीले कुनै क्षति गरेको छैन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑