• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा थप २६ जनामा कोरोना पुष्टि

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार ११:३६
  • ४८०५

    वीरगञ्ज। बीरगन्जस्थित नारायणी अस्पतालको पछिल्लो रिपोट अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जनासहित थप ४९ जनामा संक्रमणको पुष्टि भएको छ | अस्पतालको हिजोको रिपोट अनुसार ४९ जना नयाँ र लगातार रुपमा पोजेटिभ रिपोट आइरहेका एक संक्रमित गरी ५० जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमित हुनेमा दुई वर्षीय बालकदेखि ५३ वर्षसम्मका रहेका छन् ।  थपिएका नयाँ संक्रमितमा १२ जना महिला रहेका छन् ।सबैभन्दा धेरै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जना रहेका छन् ।

    सो उपमहानगरपालिकाको वडा नं. १४ देखि वडा नं. २५ सम्मका व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । वडा नं. १४ का ३ जना, १५ देखि वडा नं. २४ सम्मका एक/एक जना र वडा नं. २५ का ६ जना संक्रमित भएका छन् । एक जना सिमरा क्वारेन्टिनमा रहेका आर्मीमा पनि संक्रमणको पुष्टि भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं. २२ का एक दुई वर्षीय बालक पनि संक्रमित भएका छन् ।

    यता, पछिल्लो रिपोट अनुसार नारायणी अस्पतालमा एक जना चिकित्सकसहित थप ९ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । संक्रमित हुनेमा एक जना अस्पतालको एनआईसीयुका एक जना चिकित्सक छन् । संक्रमित हुनेमा  मेडिकल वार्डका तीन जना स्वीपर र एक कार्यालय सहयोगी गरी ४ जना, फिजियोथेरापी स्टाफ एक जना, पोषण वार्डका एक जना, एक जना फार्मेसीका कर्मचारी र अन्य एक जना छन् ।

    थपिएका अन्य संक्रमितहरुमा बीरगन्जको श्रीपुर, घडिअर्वा, पानीट्यांकी, वडा नं. २, ४, १३, १४, १५, २५, लगायतका वडाका पनि छन् । ५ जना सशुल्क परिक्षण गराएका व्यक्तिमा पनि संक्रमणको पुष्टि भएको छ । त्यस्तै, एक जना ग्लोबल आईएमई बैंकका कर्मचारी पनि संक्रमित भएका छन् ।सेक्युरेटी गार्डमा काम गर्ने ३ जना सेक्युरेटी गार्डमा पनि संक्रमणको पुष्टि भएको छ ।भारतीय महावाणिज्य दुतावासका एक जना कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको छ ।यस्तै, बाराको विश्रामपुरका एक जना रहेका छन् भने महोत्तरीको जलेश्वरका चार वर्षीय बालकसहित दुई जना संक्रमित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑