• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शुक्रवार देखी सबै अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द

  • वीरगंज संजाल
  • ८ श्रावण २०७७, बिहीबार २२:४०
  • ८७०९

    बीरगंज | शुक्रवार देखी सबै अस्पताल को आकस्मिक बाहेक अन्य सबै सेवा उपचार बन्द गरिने नेपाल चिकित्सक संघ का सचिव डा उदय कुमार सिंह को भनाइ । पछिल्लो केहि दिन देखि यस बीरगंज महानगर तथा असपासका क्षेत्रहरुमा लक्षण सहितका कोरोना संक्रमितहरु बढ्दै गएको तथा यस क्षेत्रका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित बिरामीहरुका साथै यस रोगको नियन्त्रणका लागि संघर्ष गर्न अग्रपंक्तिमा रहेका केहि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत कोरोना समित हुन पुगेको भयावह अवश्या प्रति यस नेपाल चिकित्सक संघ, नारायणी शाखाको गम्भिर ध्यानाकर्षण भएको छ !

    कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाल चिकित्सक संघ, नारायणी शाखा कोरोना रोगको प्रकोप बाट अलिकति पनि विचलित नभैई धैर्यताका साथ सुरक्षा सर्तकता अपनाउदै महामारि नियन्त्रण तथा आम जनसाधारणको जिवन सुरक्षका लागि मर्मपित रहन सम्पुर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लाई हार्दिक अपिल गर्दछ ।

    कोरोना महामारी समुदाय स्तरमा नै फैलिएको यस जोखिम पुर्ण अवश्चामा मिति २०७४ श्रावण ०९ गते देखि अर्को सुचना नभए सम्मका लागी आकास्मिक बाहेकका सम्पुर्ण सेवाहरू बन्द गर्न र कारोणा रोग नियन्त्रणका लागि WHO ले निर्धारण गरेको शाईड लाईन लाई पुर्ण रुपमा पालना गरि मात्र आकास्मिक सेवाहरु प्रवाह गर्न नेपाल चिकित्सक संघ सम्पूर्ण अस्पताल,

    मेडिकल कलेज, नर्सिग होम, निजि क्लिनिक लागायत सम्पुर्ण स्वास्थ्य सेवा प्रदायक संस्थाहरु, चिकित्सक तथा स्वास्थ्यकर्मी ज्युहरु लाई हार्दिक आग्रह गर्दछ । सावै कोरोना महामारी नियन्त्रणका लागि कोरोना परिक्षणको दायरा बढाउदै भविलम्ब मास टेस्टिङ, अन्य अवश्यक कदम चाल्नुको साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरु लाई अविलम्ब प्रयाप्त मात्रामा सुरक्षा समग्रीहरु उपलब्ध राउन नेपाल चिकित्सक संघ, नारायणी शाखा नेपाल सरकार लगायत सम्पूर्ण रोकारवाला निकायहरु संग जोडदार माग गर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑