• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मलेसियाको प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपालीको मृत्यु

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १४:०७
  • ३३४५

    मलेसिया | मलेसियामा प्रहरी चाैकिकाे हिरासतमा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको स्थानीय अनलाइन पत्रीका फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरे अनुसार बर्ष ३७ को नाम धन बहादुर बताइएको नेपालीलाई ।प्रहरिले मेय महिनाको २६ तारिखमा भिसा चेकजाँच गर्दा अबैधानिक रहेको भनी पक्राउ गरेर पेटालिङजायामा रहेको जिनजाङ प्रहरि चाैकिमा जुन १० सम्मकाे लागि थप अनुसन्धानको लागी रिमान्डमा राखेका थिए ।
    नेपालको ठेगाना नखुलाइएको उनको रहस्यमय तरिकाले हिरासत भित्रै मृत्यु भएको समाचारमा बताइएको छ। उक्त समाचार अनुसार जुन महिनाको २ तारिक हिरासत भित्रै रहेको बेला एक्कासि बेहाेस भेटिएका धनबहादुरलाई ।अस्पताल लैजादै गर्दा डाक्टरले मृत घाेषणा गरेका थिए । पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न गैर सरकारी संघसंस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै निष्पक्ष छानबिन गर्न माग गर्दै बिराेध गरिरहेका छन् ।
    विश्वमा जस्तै अहिले मलेसियामा पनि कोरोना भाइरसको माहामारी समेत चलेको हुनाले , कतै कोरोनाले नै धनबहादुरको मृत्यु भएन भन्ने स्थानीय एमजिओहरुले आसँका पनि गरेका छ्न् ।क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचीव प्रतीक कार्कीसंग सम्पर्क गर्दा उनले यस विषयको बारेमा मलेसियाली पक्ष वा पुलिस स्टेशनबाट कन्सुलर सूचना प्राप्त भएको र घटना बारे दूतावासले निष्पक्ष रुपमा ।छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराईसकेको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाेले सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर बाकी नराख्ने बताएका छ्न ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑