• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा पुन: जनरल सेवा सञ्चालन हुने

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार १८:१२
  • ५४९७

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिका कार्यालयमा शनिबार मेयर सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरटेण्डेण्ट डा। मदन उपाध्याय र स्वास्थ्य मन्त्रलयबाट आएको टोलिसँग भएको बैठकले नारायणी अस्पतालको जनरल सेवा पुनस् सूचारु गरि गण्डकलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

    शनिबार भएको बैठकले नारायणीमा अस्पताललाई डिसिन्फ़ेक्ट गरेर भोलि पर्सि सम्म जनरल सेवा सुरु गर्ने निर्णय गरेको मेयर सरावगीले बताए । ‘नारायणी अस्पतालमा रहेका सङ्क्रमितलाई भोलि सम्म गण्डकमा सिफ्ट गरेर पहिला नारायणी अस्पताललाई पूर्ण रुपले डीसइन्फ़ेक्ट गर्ने छौँ अनि एकदुई दिनमा जनरल सेवा पुनस् सुरु हुनेछ ।’ मेयर सरावगीले भने ।

    नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाका पच्चीस(पच्चीस प्रतिशत जनशक्ति रहने र नारायणी अस्पतालको ५० प्रतिशत जनशक्ति गरी गण्डक अस्पतालमा कोविड सङ्क्रमितको उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको मेयर सरावगीले भने ।

    यसको संयोजनको जिम्मा भने वीरगञ्ज महनगरले लिने निर्णय भएको महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए ।

    गण्डक अस्पतालमा २ सय बेड क्षमताको आइसोलेशन सेन्टर स्थापनाको काम अघि बढ्ने पनि उनले बताए । महानगरपालिकामा भएको बैठकमा स्वास्थ्य मन्त्रालयबाट आएका सचिव डा।पोखरेल, डा।रवीन्द्र कुमार ठाकुर, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।मदन उपाध्यायलगायतको सहभागिता रहेको थियो ।

    वीरगञ्जस्थति नारायणी अस्पतालमा पुनस् जनरल सेवा सञ्चालन हुने भएको छ । वीरगञ्जको बहुवारीस्थित गण्डक अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेर नारायणी अस्पतालको जनरल सेवा सुरु गर्ने लागिएको हो ।

    नारायणी अस्पतालमा रहेका कोरोन सङ्क्रमितहरुलाई भोलि सम्म गण्डक अस्पतालमा सिफ्ट गरेर नारायणी अस्पतालको जनरल सेवा पुनस् सुरु गर्ने निर्णय भएको महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

    तर मेयर सरावगीले पटक(पटक प्रयास गर्दा समेत नारायणीको जनरल सेवा सुरु गर्न सकिएको थिएन । वीरगञ्ज महानगरपालिकाले लगभग ३ हफ्ता अगाडि गण्डक हस्पिटलसँग कोरोन अस्पताल सुरु गर्ने बारे सम्झौता समेत गरेको थियो तर स्वास्थ्य मन्त्रालयले अनुमति नदिँदा त्यो सम्झौता कार्यन्वयन भने हुनसकेको थिएन ।

    वीरगञ्जमा कोरोना सङ्क्रमण देखिएपछि नारायणी अस्पताललाई सरकारले लेभल २ को कोरोना अस्पताल घोषणा गरेको थियो । कोरोनाको उपचार सुरुभए देखि सेवाग्राही चर्को शुल्क तिरेर निजि अस्पताल जान बाध्य भएका थिए भने उपचार नपाएर केहि व्यक्तिले ज्यान समेत गुमाउनु परेको खबर आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑