• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसार्ने पक्राउ

  • वीरगंज संजाल
  • ५ बैशाख २०७७, शुक्रबार १८:३९
  • ३७४३

    राजविराज|}कोरोना महामारीको त्रासले लकडाउन गरिएका बेला लागु औषध र मदिरा कारोबारी भने लकडाउनको मौकामा सक्रिय भएका छन्। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमा नाका बन्द र मुलुक लकडाउनमा रहेका बेला अवैध लागुऔषध र मदिरा कारोबारीहरु  झनै सल्बलाएका हुन्।


    बिहीबार अत्यावश्यक भन्दै मदिरा ओसारिरहेका सप्तरीको महादेवा गाँउपालिका-१ का ३२ वर्षीय श्रवण मण्डल राजविराज-६ बाट पक्राउ परेका छन्। खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि मण्डल पक्राउ परेको डिएसपी तिलक भारतीले बताए।


    डीएसपी भारतीका अनुसार चालक मण्डल बिल भरपाईबिना अवैध मदिरासहित प्रदेश २-०१-००१ त ०५२८ नम्बरको ट्रयाक्टरमा राजविराजबाट दक्षिणतर्फ लैजाँदै गरेका बेला पक्राउ परेका हुन्। उनले प्रहरीलाई अति आवश्यक खाद्यान्न ढाँटेका थिए। शंका लागेर लागि चेकजाँच गर्दा दिलेवाले नामक मदिरा ९० कार्टुन, एम्बिसन नामक मदिरा २० कार्टुन र गोल्डहली नामक मदिरा ६ कार्टुन बरामद भएको प्रहरीले जनाएको छ।


    अघिल्लो दिन मात्र बोदे बरसाईन नगरपालिका-९ स्थित स्वर्णपट्टि नाकामा भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका खडक नगरपालिका-९ का १९ वर्षीय मो. आदिजलाई प्रहरीले पक्राउ गरेको थियो। सशस्त्र प्रहरी बल, नेपाल वोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख हिमाल केसी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट कोरेक्स तीन बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद भएको छ।  भारतीय सीमानाका सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ हाटीमा भारतबाट को.४ प ४३६८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको लागु औषधसहित सप्तरीको विष्णुपुर गाउँपालिका ५ परसाहीका ४५ वर्षीय जोगिन्द्र यादब गत शुक्रबार पक्राउ परेका थिए।



    एकसता अघि हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज नजिकबाट लागु औषधसहित तीन वटा मोटरसाइकमा आइरहेका सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकाका चार जना युवा लागु औषधसहित पक्राउ परेका थिए। भारत बिहारमा मदिरा प्रतिबन्ध भएपछि कमसल मदिराहरु नेपालबाट भारततर्फ र लागु औषधहरु भारतबाट नेपालतर्फ ओसारपसार हुने गरेको सीमानाका छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीका धनन्जय यादव बताउँछन्।



    लकडाउनको समयमा प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति थप गरी सीमा क्षेत्रमा कडाई गरे पनि चोरबाटो प्रयोग गरेर अवैध लागु औषध र मदिरा ओसार्ने कार्य भइरहेकोले कोरोना संक्रमणको जोखिम समेत बढेको स्थानीयबासीको गुनासो छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑