• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटा समचारको विवादले मेयर सरावगीका प्रेस संयोजक अनिल तिवारीले दिए राजिनामा

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार १६:५२
  • ५९६३

    वीरगञ्ज |  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीका निजि प्रेस संयोजक अनिलकुमार तिवारीले राजिनामा दिएका छन् ।



    संयोजक तिवारीले नगर प्रमुख विजय सरावागीलाई सम्बोधित गर्दै आजको मितिबाट प्रेस संयोजकको पदबाट राजिनामा दिएको भन्दै पत्र बुझाएका हुन् ।



    यात्रा डेलीसँग कुरा गर्दै तिवारीले कार्यव्यस्तताले राजिनामा दिएको बताए । तर नगर प्रमुख सरावगी र संयोजक तिवारी बीच केहि दिन अगाडी काठमाडौँबाट सञ्चालित एउटा वेबसाईटमा नगर प्रमुख सरावगी, उनका प्रेस सल्लहाकार गोविन्द देवकोटा र नेकपा महानगरका अध्यक्ष रहबर अन्सारीबीच भएको सम्झौताको विषयक समाचारलाई लिएर विदाद हुँदा तिवारीले राजिनामा दिएको स्रोतले बताएको छ ।



    स्रोत अनुसार मेयर सरावगीले उक्त समाचार संयोजक तिवारी निकट व्यक्तिले लेखेको आरोप लगाएपछी विवाद भएको थियो । विवाद पश्चात तिवारीले राजिनामा दिएको बुझिएको छ ।



    यता महानगर प्रमुख विजय सरावगीले आफुलाई राजिनामा दिएको भनेर खबर प्राप्त भएपनि आधिकारिक पत्र भने अहिले सम्म नपाएको बताए । प्रमुख सरावगीले सानो विवादलाई आधार बनाएर राजिनामा दिएको हुनसक्ने जानकारी दिए ।



    ‘तिवारी जी कार्यालयमा दैनिक उपस्थिति नहुने, समयमा काम नगरिदिने जस्ता समस्या थियो,’ यात्रा डेलीसँग कुरा गर्दै नगर प्रमख सरावगीले भने, ‘यसै सन्दर्भमा सानो विवाद हुँदा उहाँले राजिनामा दिनसकेको हुनुपर्छ, मैले उहाँलाई राजिनामा दिनुस भनेर भनेको छैन ।’



    तिवारीले आफ्नो इच्छाले राजिनामा दिए आफुलाई स्वीकृत गर्न कुनै समस्या नभएको मेयर सरावगीले समेत स्पष्ट पारे ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑