Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
कोरोना भाइरस (कोभिड-१९)को कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४० हजार नाघे
वीरगंज संजाल
१९ चैत्र २०७६, बुधबार ००:०४
५१७३
कोरोना वाइर्स अपडेट (कोभिड-१९) 2020/03/31 Or २०७६/१२/१८
कोरोना भाइरस (कोभिड-१९)को कारण विश्वभर मृत्यु हुने मानिसको संख्या ४०
हजार नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर मृत्यु
हुनेको संख्या ४० हजार ६३६ पुगेको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटालीमा छ । इटालीमा मृत्यु हुने मानिसको संख्या १२
हजार ४२८ पुगेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म ८ हजार २६९ जना मानिसको
मृत्यु भएको छ भने अमेरिकामा ३ हजार ४०० को ज्यान गएको छ ।
चीनमा ३ हजार २०० भन्दा धेरै मानिसको ज्यान गएको छ ।
त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ८ लाख कटेको छ ।
अहिलेसम्म समग्र संक्रमितको संख्या ८ लाख २३ हजार कटिसकेको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा समग्र संक्रमितको संख्या १
लाख ७५ हजार नाघेको छ ।
त्यस्तै इटालीमा समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने स्पेनमा
अहिलेसम्म ९४ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
चीनमा पनि ८२ हजारभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो ।
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
पम्पम बिल्डिङबाट १ करोड २० लाखको भन्सार छलीका कपडा बरामद
इजरायलद्वारा इरानमाथि मिसाइल आक्रमण
सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालनमा
पर्साका १४ वटै पालिका अन्र्तगतका विद्यालयमा आयपुगेन पाठ्यप्स्तक, विद्यार्थी रित्तै
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
पम्पम बिल्डिङबाट १ करोड २० लाखको भन्सार छलीका कपडा बरामद
इजरायलद्वारा इरानमाथि मिसाइल आक्रमण
सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालनमा
पर्साका १४ वटै पालिका अन्र्तगतका विद्यालयमा आयपुगेन पाठ्यप्स्तक, विद्यार्थी रित्तै
रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ
स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन, कारबाही गर्दै मन्त्रालय
टस हारेर ब्याटिंग गर्दै नेपाल, पहिलो बलमै भुर्तेल आउट
सशस्त्र प्रहरी बल पर्साले मनायो १७ औँ स्थापना दिवस
केन्याका सेना प्रमुखको विमान दुर्घटनामा निधन
घर भित्रका सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु
पम्पम बिल्डिङबाट १ करोड २० लाखको भन्सार छलीका कपडा बरामद
इजरायलद्वारा इरानमाथि मिसाइल आक्रमण
सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालनमा
पर्साका १४ वटै पालिका अन्र्तगतका विद्यालयमा आयपुगेन पाठ्यप्स्तक, विद्यार्थी रित्तै
रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
पम्पम बिल्डिङबाट १ करोड २० लाखको भन्सार छलीका कपडा बरामद
News
इजरायलद्वारा इरानमाथि मिसाइल आक्रमण
News
सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालनमा
News
पर्साका १४ वटै पालिका अन्र्तगतका विद्यालयमा आयपुगेन पाठ्यप्स्तक, विद्यार्थी रित्तै
News
रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ
< a href="#" class="goji_mathi">↑