• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै, अहिलेसम्मकै ठूलो र्‍याली निकालियो

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार ०९:३५
  • ५२६३

    काठमाडौं । हङकङमा महिनौदेखि जारी सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्मकै ठूलो र्‍याली निकालिएको छ ।गत अगस्टबाट सुरु भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदै कयौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

    ६ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानवअधिकारवादी संस्थाहरु र लोकतन्त्र समर्थकहरुको मोर्चाले निकालेको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी भएको बीबीसीले जनाएको छ ।र्‍यालीमा करिब दुई लाख सर्वसाधारण सहभागी भएको बताइएको छ ।

    जुलुसमा सहभागीमध्ये ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट एकथान पेस्तोलसमेत बरामद भएको बताइएको छ ।विवादास्पद सुपुर्दुगी विधेयक ल्याउने सरकारको निर्णयको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

    विरोध प्रदर्शन हुनुअघि सरकारी अधिकारीहरुले विज्ञप्ती जारी गरेर शान्त रहने आह्वान गरेका थिए ।सरकारले विवादमा आएको सुपुर्दुगी सम्बन्धी विधेयक फिर्ता लिएपनि आन्दोलन भने टुंगिएको छैन ।आन्दोलनकारीले आफूहरुका माग पूरा गर्न हङकङ सरकारलाई अन्तिम अवसर रहेको बताएका छन् ।

    उनीहरुले आन्दोलनका क्रममा पक्राउ परेका नागरिकको बिनासर्त रिहा र स्वतन्त्र निर्वाचनको माग गरेका छन् ।यसअघि भएका प्रदर्शनहरु हिंसात्मक भएको र सरकारी तथा सार्वजनिक सम्पतिमाथि तोडफोड भएको भन्दै कानुनको शासनको पालना गर्न प्रहरीले आन्दोलनकारीसँग आग्रह गरेको थियो ।आन्दोनलमा घुसपैठ भएको हुनसक्ने भन्दै चीनलेसमेत तत्काल समस्याको समाधान गर्न हङकङलाई दवाव दिँदै आएको छ । (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑