Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
सिरहामा एकै परिवारका चार जनामा डेंगु संक्रमण
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार १८:५०
२५१७
लहान :
सिरहाको गोलबजारमा पनि डेंगु देखापरेको छ । गोलबजार बनगरापलिकाका मेयरसहित चार जनामा डेंगु देखिएको स्वास्थ्य प्रमुख पवन पँजियारले जानकारी दिए ।
मेयर देवनाथ साहसहित उनका श्रीमती, बुहारी, नातिमा डेंगु संक्रमण देखिएको हो ।
त्यसैगरी वडा नं. ४ का रवीन्द्रकुमार महतो, ममताकुमारी यादव र वडा नम्बर ३ का लालबाबु कर्णमा डेंगु देखा परेको छ ।
उनीहरुको धरान, विराटनगर र काठमाडौंमा उपचार भइरहेको छ ।
गोलबजारमा डेंगु देखिएपछि थप प्रभावित हुन नदिन नगरक्षेत्रको ढल, नाला र पानी जमेको स्थानमा फगर मेसिनको प्रयोगबाट लामखुट्टे धपाउने अभियान सुरु गरिएको छ ।
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ईलाका प्रसासन कार्यलयमा नागरिकता सेवा पुनः सुरु
पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद
संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह
चितवनमा ट्रक र म्याजिक ठोक्कियो, १७ जना घाइते
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
ईलाका प्रसासन कार्यलयमा नागरिकता सेवा पुनः सुरु
पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद
संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह
चितवनमा ट्रक र म्याजिक ठोक्कियो, १७ जना घाइते
वीरगञ्जको महाविरस्थान नजिकै एक गोदाममा प्रहरीको छापा : ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद, छापामारी जारी
रामनवमीका दिन विराटनगरमा हिन्दूमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग
मधेसमा फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, तीन मन्त्री थपिँदै
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत
भिक्षु बन्न ३ करोड ४० लाख डलरको सम्पत्ति दान दिँदै भारतीय दम्पती
ईलाका प्रसासन कार्यलयमा नागरिकता सेवा पुनः सुरु
पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद
संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह
चितवनमा ट्रक र म्याजिक ठोक्कियो, १७ जना घाइते
वीरगञ्जको महाविरस्थान नजिकै एक गोदाममा प्रहरीको छापा : ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद, छापामारी जारी
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
ईलाका प्रसासन कार्यलयमा नागरिकता सेवा पुनः सुरु
News
पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद
News
संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह
News
चितवनमा ट्रक र म्याजिक ठोक्कियो, १७ जना घाइते
News
वीरगञ्जको महाविरस्थान नजिकै एक गोदाममा प्रहरीको छापा : ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद, छापामारी जारी
< a href="#" class="goji_mathi">↑