https://birgunjsanjal.com/2019/08/1095/
वीरगंज|५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको वीरगंज बसपार्क मङ्गलवारदेखि सञ्चालनमा आउने भएको छ । वीरगंज महानगरले भदौ १० गते समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीरगंज बसपार्कको उद्घाटन गर्ने समयतालिका बनाएको छ ।